Dang Post दांङ् पोस्ट

“सत्य र तत्यथा”
“जनताको समाचार”

२०८३ बैशाख ७ गते सोमबार

ओडिआई वरीयतामा नेपाल १७औं स्थानमा

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले आइतबार सार्वजनिक गरेको नयाँ एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) वरीयतामा नेपाल १७औं स्थानमा यथावत् छ।

वरीयतामा पाकिस्तान र बंगलादेशले मात्रै सुधार गरेका छन्। पाकिस्तान चौथो स्थानमा उक्लिएको छ। यसअघि पाकिस्तान पाँचौं स्थानमा थियो।

श्रीलंका भने एक स्थान तल झर्दै पाँचौं स्थानमा पुगेको छ। बंगालादेश एक स्थान सुधार गर्दै नवौं स्थानमा आइपुगेको छ। वेस्ट इन्डिज भने १०औं स्थानमा झरेको छ। अन्य टोली १६ टोली वरीयतामा यथास्थानमा छन्।

 

By Dang post दांङ् पोस्ट

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.