सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुर दाङले नियम विपरीत कार्य गर्दै !!

दाङ कार्तिक २, सामाजिक विकास डिभिजन कार्यलय तुलसीपुर दाङले नियम विपरित कार्य गर्ने गरेको छ ।
सामाजिक डिभिजन कार्यलय तुलसीपुरका हाकिम गिरिराज पाण्डे, इन्जिनियर खेमराज वलि र लेखा सुरत बुढाथोकीले सरकारी कार्यालयमा नियम विपरीत कार्यहरू गराएको भन्दै के.आर निर्माण सेवाका प्रो.प्राइटर केशवराज भुसालले बताएका छन् ।
तुलसीपुरमा रहेको महेन्द्र माध्यमिक विद्यालयको भवनको ठेक्का के आर निर्माण सेवालाई परेको थियो । के आर निर्माण सेवा लगाएत धेरै फमहरुले पनि ठेक्कामा सहभागी भएका थिय । ठेक्कामा सहभागी हुनका लागि नेपाल बैंक को खातामा पैसा जम्मा गरेको उनी बताउँछन् ।
सम्झौता अनुसार ठेक्का सम्झौताको काम सम्पन्न गरिएतापनि विड सेकरोटी राख्दाको रकम एक लाख २० हजार पाउनु पर्ने भए तापनि रकम नपाएको उनले बताए ।
कार्यालयका इन्जिनियरले अफिसको खाता नभएको र प्रदेशमा रहेको कार्यालयमा पत्र लेखिदिने बताए इन्जीनियर को स्टमेन्ट अनुसार काम पनी सम्पन्न भयकको ग्यारेन्टी चाही फुकुवा भयो विड सेकरोटी को लागी प्रदेशलाई चिठी दिए म त्यो चिठी लगेर प्रदेश मन्त्रालय गए।
प्रदेश को मंत्री संग फाइल देखाएर कुराहरु पनी गरे मंत्री ले त्यहाको सचिवहरु सवैलाई बोलाएर सोधनुभयो यहाँ वाट दिन मिल्छ ? सचिवहरू ले सबै कागज भौचर हेर्दो यो संघको खाताका पैसा गएकोछ यहाँवाट मिल्दैन भने
मंन्त्री ले तुलसीपुर को ठेक्का खोल्ने हाकिमलाई र इन्जिनीयर लाई मेरो आगाडी वाट नै फोन गर्नु भयो किन संघको खातामा विडको पैसा हाल्न लगाएको र संघको खातामा विड हालेर ठेक्का खोलछन भन्दै गाली गर्नु भयो यो भाई लाई भेटेर के हो मीलाउ
भन्नुभयो म फर्किय मन्त्रालय वाटअर्को दिन अफिसमा गए मन्त्री ले भेट्नु कुरा भएको छ भन्नुभएको थियो भन्दा हाकीम ले भने कल आएको थियो ठेक्का खोल्दिन्छु सुचनामा हामी हाल्दैनौ तपाई ठेक्का हाल्नुस फुल रेलमा आफनो पैसा असुल गर्नुस
हाकिमले भने त्यसो भए मैले पाउनु पर्ने रकम पाउदैन ? भन्दा मैले लगेको छैन सरकारको खातामा गएको छ जानुस मुद्दा हाल्नुस केही हुदैन भनुनुभयो
म अफिस वाट फर्किय मेरो पैसा मात्र होइन सरकारी वजेटहरु नियम बिपरित ठेक्का खोल्ने यती मात्र होइन यो अनलाईन समाचार को पोस्ट आएको १० दिन भित्र गल्ती सुईकारी विड सेकरोटी को पैसा नदीय मा सरकारी रकमक दुरुपयोग गरेको बिसयमा क्रिते मुद्दा दर्ता गरने छु : भुसाल भनछन
यस मिडिया मार्फत जानकारी गराउदछु म यस मिडिया मा जे जे कुरा आएको छ प्रमाण सहित कानुनी निकाए मा जाने कुरा उनले बतायका छन।
यदी फिर्ता नहुने खाताम पैसा गएको भय ठेक्का पदैन थीयो रअर्को खाता मा गए पनि पैसा फिर्ता गराउने जिम्मा यस आफिस कै हुनु पर्ने उनले बताउ छन।
र यो भवन को काम को विल पास गर्दा ३पटक मा गरेको थीय २ वटा विल मा मेरो सहमती थीयो तर अनतीम बील मा मेरो साइन औठा छाप केही थिएन मेरो फाइनल विलमा दुइलाख भन्दा धेरै पैसा घटाएर मेरो भ्याट विलमा किर्ते साइन अरु अफिसको फाइनल विलको कागजहरु मा औंठा छाप लगाएर अफिसले आफ्नो डकुमेन्ट तयार पारेर पैसा खातामा हालिदियो त्योदिन म विरामी भएर हस्पीटल मा थिए स्टमेट अनुसार को काम भएको थियो पैसा घटने कारण थिएन ओभरसेट ले २०% पैसा मागेको थियो नदिएको कारणले गर्दा यो गलत काम गरेको हो
इन्जीनियर ले आफै नापेर स्टमेट अनुसार को काम गरेको थिए तर किन घटाएको भन्दा ढलानमा सरिया कम भयो भनेका थीय तर ढलान गर्दा दिनभर ओभरसेट वसेर आफै सरिया विच्छाउन लगाएको छ भवन सम्पन्न हुदा सामानहरू बचेर फिर्ता आएको छ तर सामान कम भयको ले पैसा घाटाईको छ।
केशब राज भुसाल भन्छन म कानुन निकायमा गए भने एस्तो सरकारी बजेटलाई नियम विपरित काम गर्ने लाई कडाभन्दा कडा सजाय र किर्ते हस्ताक्षर गर्ने गराउने लाई किर्ते मुद्दा दर्ता गर्ने कुरा बतायका छन






