दाङ । करिब १५ वर्षदेखि विभिन्न सञ्चारमाध्यममा आबद्ध रही पत्रकारिता गर्दै आउनुभएका विष्णुकुमार डबकोटा News Mission Nepal बाट सञ्चालित अनलाइन सञ्चारमाध्यम Dang Post मासम्पादक मा नियुक्त हुनुभएको छ।

लामो समयको पत्रकारिता अनुभव हासिल गर्नुभएका देबकोटाले अब Dang Post मार्फत समाचार सम्प्रेषण गर्नुका साथै अनलाइन सञ्चारमाध्यम सञ्चालनमा समेत सक्रिय भूमिका निर्वाह गर्नुहुनेछ।
पत्रकारिताको क्षेत्रमा उहाँले हासिल गर्नुभएको अनुभव, ज्ञान र दक्षताले Dang Post को समाचार सम्प्रेषण तथा सञ्चार क्षेत्रको विकासमा योगदान पुग्ने अपेक्षा गरिएको छ।
यस अवसरमा पत्रकार विष्णुकुमार डबकोटालाई नयाँ जिम्मेवारीका लागि हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ।
News Mission Nepal परिवार
