मिति २०८२।१०।०९ गते अं. १३;४५ बजे जि.दाङ तुलसीपुर उ.म.न.पा. ७ कालाखोला स्थित तुलसीपुरबाट घोराही तर्फ जादै गरेको रा ३ प ६४३१ नं.को को मो.सा. ले पैदल यात्रीलाई ठक्कर दिदा निम्न व्यक्तिहरु घाइते भई राप्ती लाईफ केयर मोतिपुर दाङमा ल्याई उपचार भई रहेको,मो.सा. अ.प्र.पोष्ट पर्सेनी दाङको नियन्त्रणमा
निम्नः-
१. जि.दाङ तुलसीपुर उ.म.न.पा. १७ बर्ष बस्ने बर्ष ३३ की रमा चौधरी टाउको मुख हात खुट्टामा चोट, अवस्था सिरियस, ऐ. १४;०० बजे थप उपचारका लागी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङ रिफर

२. मो.सा. चालक ऐ. ४ बनहरी बस्ने बर्ष २३ को अरुण चौधरी
३. पछाडि सवार ऐ. ५ बसपार्क बस्ने बर्ष २० को आभास के.सी. दाहिने हातमा चोट अवस्था सामान्य ।
