सामाजिक विकास डिभिजन कार्यलय तुलसीपुर दाङ ले नियम विपरित कार्य गराएको छ।

सामाजीक डिभिजन कार्यलय तुल्सीपुर का हाकिम गिरिराज पाण्डे इन्जीनियर खेमराज वालि र एकाउन्टेन सूरत वुडाथोकी ले सरकारी कार्यलय मा नियम विपरित कामहरु गराएको भन्दै के.आर निर्माण सेवा का प्रो.प्राइटर केशवराज भुसाल ले बताय का छन।
उनले भनेका छन कार्यलय तुलसीपुर ले खोलेको महेन्द्र स्कुल को भवन को ठेक्का के आरं निर्माण सेवालाई परेको थियो के आर निर्माण सेवा लगाएत धेरै फमहरुले पनि ठेक्का हालेका थिए र ठेक्का हाल्दा म आफै अफिसमा गए एकाउन्टेन ले दिएको खाता मा फम र विड सेकरोटी को लागीखाता नं एउटा कागजमा लेखेर दिएको थिय 
नेपाल बैंक को खाता त्यही खाताला पैसा हालेको भौचर को आधरमा मैले ठेक्का हालेको थिए
मलाई ठेक्का पनी परेयो मलाई अफीस ले ७ दीन मा कल गरेर बोलायो बैंक ग्यारेनटी लिएर सम्झौता गर्ने आउनुस सन्म्झौता गर्ने गए . नेपाल वैक वाट छ लाख को ग्यारेनटी लगेर सम्झौता पनि भयो तर मैले विड सेकरोटी मा राखेको एक लाख २० हजार पाउनु पर्ने रकम पाएन
इन्जीनियरले भने हाम्रो अफिसको खातामा छैन प्रदेशक को मा छ काम सकनुस हामी पत्र दिन्छौ प्रदेश बाट लग्नुहोला भने इन्जीनियर को स्टमेन्ट अनुसार काम पनी सकीयो ग्यारेन्टी चाही फुकुवा भयो विड सेकरोटी को लागी प्रदेशलाई चिठी दिए म त्यो चिठी लगेर प्रदेश मन्त्रालय गए।
प्रदेश को मंत्री संग फाइल देखाएर कुराहरु पनी गरे मंत्री ले त्यहाको सचिवहरु सवैलाई बोलाएर सोधनुभयो यहाँ वाट दिन मिल्छ ? सचिवहरू ले सबै कागज भौचर हेर्दो यो संघको खाताका पैसा गएकोछ यहाँवाट मिल्दैन भने
मंन्त्री ले तुलसीपुर को ठेक्का खोल्ने हाकिमलाई र इन्जिनीयर लाई मेरो आगाडी वाट नै फोन गर्नु भयो किन संघको खातामा विडको पैसा हाल्न लगाएको र संघको खातामा विड हालेर ठेक्का खोलछन भन्दै गाली गर्नु भयो यो भाई लाई भेटेर के हो मीलाउ
भन्नुभयो म फर्किय मन्त्रालय वाटअर्को दिन अफिसमा गए मन्त्री ले भेट्नु कुरा भएको छ भन्नुभएको थियो भन्दा हाकीम ले भने कल आएको थियो ठेक्का खोल्दिन्छु सुचनामा हामी हाल्दैनौ तपाई ठेक्का हाल्नुस फुल रेलमा आफनो पैसा असुल गर्नुस
हाकिमले भने त्यसो भए मैले पाउनु पर्ने रकम पाउदैन ? भन्दा मैले लगेको छैन सरकारको खातामा गएको छ जानुस मुद्दा हाल्नुस केही हुदैन भनुनुभयो 
म अफिस वाट फर्किय मेरो पैसा मात्र होइन सरकारी वजेटहरु नियम बिपरित ठेक्का खोल्ने यती मात्र होइन यो अनलाईन समाचार को पोस्ट आएको १० दिन भित्र गल्ती सुईकारी विड सेकरोटी को पैसा नदीय मा सरकारी रकमक दुरुपयोग
र क्रिते मुद्दा दर्ता पनि गर्ने छु
यस मिडिया मार्फत जानकारी गराउदछु म यस मिडिया मा जे जे कुरा आएको छ प्रमाण सहित कानुनी निकाए मा जाने कुरा उनले बतायका छन।
यदी फिर्ता नहुने खाताम पैसा गएको भय ठेक्का पदैन थीयो रअर्को खाता मा गए पनि पैसा फिर्ता गराउने जिम्मा यस आफिस कै हुनु पर्ने उनले बताउ छन।
र यो भवन को काम को विल पास गर्दा ३पटक मा गरेको थीय २ वटा विल मा मेरो सहमती थीयो तर अनतीम बील मा मेरो साइन औठा छाप केही थिएन मेरो फाइनल विलमा दुइलाख भन्दा धेरै पैसा घटाएर मेरो किर्ते साइन औंठा छाप लगाएर अफिसले आफ्नो डकुमेन्ट तयार पारेर पैसा खातामा हालिदियो त्योदिन म विरामी भएर हस्पीटल मा थिए स्टमेट अनुसार को काम भएको थियो पैसा घटते कारण थिएन ओभरसेट ले २०% पैसा मागेको थियो नदिएको कारणले गर्दा यो गलत काम गरेको हो
इन्जीनियर ले आफै नापेर स्टमेट अनुसार को काम गरेको थिए तर किन घटाएको भन्दा ढलानमा सरिया कम भयो भनेका थीय तर ढलान गर्दा दिनभर ओभरसेट वसेर आफै सरिया विच्छाउन लगाएको छ भवन सम्पन्न हुदा सामानहरू बचेर फिर्ता आएको छ तर सामान कम भयको ले पैसा घाटाईको छ।
केशब राज भुसाल भन्छन म कानुन निकायमा गए भने एस्तो सरकारी बजेटलाई नियम विपरित काम गर्ने लाई कडाभन्दा कडा सजाय र किर्ते हस्ताक्षर गर्ने गराउने लाई किर्ते मुद्दा दर्ता गर्ने कुरा बतायका छन



