Dang Post दांङ् पोस्ट

“सत्य र तत्यथा”
“जनताको समाचार”

२०८३ जेष्ठ ३० गते शनिबार

सफल कार्यकालको सम्मान, उज्ज्वल भविष्यको शुभकामना” इन्स्पेक्टर बिनोद खत्री

तुलसीपुर, दाङ

तुलसीपुरस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) Binod Raj Khatri को सरुवा भईइ प्र का सिमरा , बारा जान लाग्नुभएको अवसरमा उहाँप्रति हार्दिक सम्मान तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।

तुलसीपुरमा कार्यरत रहँदा इन्स्पेक्टर बिनोद खत्रीले निष्पक्ष, इमानदार र जनमैत्री प्रहरी सेवामार्फत नागरिकको मन जित्न सफल हुनुभएको थियो। विशेष गरी गरिब, दुःखी तथा न्यायको खोजीमा रहेका नागरिकका मुद्दा तथा समस्यालाई छिटोछरितो ढंगले सम्बोधन गर्दै उहाँले प्रहरी सेवाप्रति जनविश्वास बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको स्थानीयवासीहरूको भनाइ छ।

उहाँको कार्यकालमा कुनै विवादमा नमुछिई कानुनको पालना, शान्ति सुरक्षा कायम गर्ने कार्य तथा अपराध नियन्त्रणमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो। तुलसीपुरमा बैंक चोरीको प्रयास गर्ने एक व्यक्तिलाई समेत प्रहरी टोलीको नेतृत्व गर्दै पक्राउ गर्नुभएको घटना उल्लेखनीय मानिन्छ।

https://ekantipur.com/en/pradesh-5 केन्द्रीय न्यूज इकान्तिपुर मां पनि देख्न सकिनछ

हाल उहाँ सर्लाही सरुवा भई जान लाग्नुभएको छ।इ प्र का सिमरा , बारा पनि उहाँको कार्यकाल सफल, प्रभावकारी र जनमुखी रहोस् भन्ने शुभेच्छा व्यक्त गरिएको छ। साथै निकट भविष्यमा उहाँले प्रहरी नायव उपरीक्षक (डीएसपी) पदमा बढुवा भएको सुखद समाचार सुन्न पाइयोस् भन्ने कामना गरिएको छ।

सफल यात्रा र उज्ज्वल भविष्यको शुभकामना, इन्स्पेक्टर बिनोद खत्री 🌺👏

#BinodKhatri #NepalPolice #Tulsipur #Sarlahi #PoliceOfficer #Transfer #BestWishes #Dang #NepalNews

By Dang post दांङ् पोस्ट

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.