Dang Post दांङ् पोस्ट

“सत्य र तत्यथा”
“जनताको समाचार”

२०८३ बैशाख ७ गते सोमबार

दाङमा २० जना फरार प्रतिवादी पक्राउ

दाङ,१२ चैत । दाङमा २० जना फरार प्रतिवादी पक्राउ परेका छन् । चैत १ गतेदेखि ११ गतेसम्मको अवधिमा २० जना फरार प्रतिवादी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

प्रहरीले अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन उक्त प्रतिवादीलाइ पक्राउ गरेको हो । पक्राउ परेकालाइ ११ महिना १८ दिन कैद समय र २७ हजार ७ सय ५० जरिवाना असुल गरेको प्रहरीले जनाएको छ ।

By Dang post दांङ् पोस्ट

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.