Dang Post दांङ् पोस्ट

“सत्य र तत्यथा”
“जनताको समाचार”

२०८३ जेष्ठ २२ गते शुक्रबार

स्कुटी एक आपसमा ठक्कर खाँदा निम्न ब्यक्तिहरु घाइते

मिति २०८२।१०।२४ गते अ.१८;३५ बजेको समयमा जिल्ला दाङ तुलसीपुर ५ बाहिनि चोक नजिकै बिरेन्द्र चोक बाट जसपुर तर्फ जाँदै गरेको लु.प्र.०२००१ प ७४४४ न.को मो.सा.,बिपरित दिसा बाट आउदै गरेको रा ४ प ५६१८ न.को मो.सा.र बिरेन्द्र चोक बाट मदन आश्रीत चोक तर्फ जाँदै गरेको रा २ प ५१३३ न.को स्कुटी एक आपसमा ठक्कर खाँदा निम्न ब्यक्तिहरु घाइते भइ राप्ति प्रादेशिक अस्पताल तुलसीपुर दाङमा ल्याई उपचार भइरहेको,

निम्न;-
१- लु.प्र.०२००१ प ७४४४ न.को मो.सा.चालक जिल्ला दाङ तुलसीपुर ७ बस्ने बर्ष २० को केशब न्यौपाने खुट्टामा चोट सामान्य डिस्चार्ज ।
२- रा ४ प ५६१८ न.को मो.सा.चालक ऐ.१७ बस्ने बर्ष २२ को श्रीधर डाँगी खुट्टामा चोट सामान्य डिस्चार्ज ।
३- पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष १७ सिर्जना डाँगी खुट्टामा चोट सामान्य डिस्चार्ज ।

By Dang post दांङ् पोस्ट

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.