Dang Post दांङ् पोस्ट

“सत्य र तत्यथा”
“जनताको समाचार”

२०८३ बैशाख ६ गते आईतवार

यी हुन् कांग्रेसका ११० समानुपातिक उम्मेदवार

नेपाली कांग्रेसले प्रतिनिधि सभा समानुपातिकतर्फ निर्वाचन आयोगमा ११० जना उम्मेदवारको सूची बुझाएको छ।

कांग्रेसले हिजो निस्सा लिएर आज बिहान साढे ११ बजे उम्मेदवार सूची आयोगमा बुझाएको हो।

कांग्रेसका १४ पदाधिकारीमध्ये सहमहामन्त्री भीष्मराज आङ्देम्बे समानुपातिकमा बसेका छन्।

यसपालि कांग्रेसले केही जेनजी, ३५ वर्षमुनिका युवा र नयाँ अनुहारलाई प्राथमिकता दिएर समानुपातिक उम्मेदवार सूची बुझाइएको जनाएको छ।

कांग्रेसले २०६४ देखि २०७९ सम्म पटक पटक अवसर पाएकालाई यसपालि उम्मेदवार बनाएको थिएन।

साथै कांग्रेस समानुपातिक सूचीमा चितवन जिल्लाका कोही पनि परेका छैनन्।

वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल छोरी संज्ञा पोखरेल पौडेल र पूर्वराष्ट्रपति रामवरण यादवका छोरा चन्द्रमोहन र बलबहादुर केसी पत्नी रिना उप्रेती पनि समानुपातिक उम्मेदवार छन्।

चन्द्रमोहनको नाम २ ठाउँमा छ।

कांग्रेसले जेनजी आन्दोलनका सहिद धिरज श्रेष्ठका बुवा नारायण श्रेष्ठलाई पनि उम्मेदवार बनाएको छ।

यस्तो छ उम्मेदवार सूची-

भीष्मराज आङ्देम्बे

गोपालमान सिंह

थलकुमार लिंखा

विजय सम्बाहाम्फे

गीता गुरूङ

गीताकुमारी सेन्दाङ

सविता राई

प्रेमिका राना मगर

निर्मला गुरूङ

गोमाकुमारी भट्टराई

सुशीला ढकाल आचार्य

रूकमणिदेवी कोइराला

रिना उप्रेती

जमिल अख्तर मियाँ

गोमा केसी

डा. प्रमिला गच्छदार

मनुमाया विश्वकर्मा

चण्डेश्वर शर्मा खत्वे

नगमा शाहिद

चन्दन झा

मनहरि श्रेष्ठ

सत्यनारायण चौधरी

रामसुन्दर महरा

कञ्चनाकुमारी पासवान

निनु कर्ण

कविता यादव

सुजाता देवी

परमिला महतो

औरमिला कुमारी यादव

मोहम्मद अन्सार खाँ

डा. चन्द्रमोहन यादव

महेन्द्र यादव

रामनरेश कुशवाहा

राजेन्द्र जयसवाल

प्रियङ्का दास

पवित्रा सुनार

सहजान खातुन

शान्ताकुमारी तामाङ

नियती सिंह

ग्याल्जे शेर्पा

पेम्वा छिरिङ तामाङ

सेतेमान तामाङ

महेन्द्र थिङ

विनोदप्रकाश कायस्थ

जगतबहादुर तामाङ

गणेशमान चक्रधर

भीमसेनदास प्रधान

नारायण श्रेष्ठ

डा. गंगालक्ष्मी अवाल

रेणुका काउचा

कमला राजभण्डारी

सकुन्तला शर्मा

अर्जुननरसिंह केसी

श्रीविनोद भट्टराई

सीतादेवी देवकोटा

सीता थपलिया (उर्मिला)

उमा शिवाकोटी

शर्मिला श्रेष्ठ

छिरिङ डोल्मा शेर्पा

नरेन्द्रजंग थापा

हरिशरण नेपाली

संज्ञा पोखरेल पौडेल

जगतबहादुर बराम

आइबहादुर गुरूङ

रोमी गौचन थकाली

राधा कार्की

माया राना

इन्दिरा खनाल

पार्वती आचार्य

संगीता घिमिरे

सिर्जना मल्ल

सुन्दर स्नेही

रामानन्द चौधरी (ललन)

झकबहादुर पुन

पुष्पा श्रेष्ठ

सुनिताकुमारी सुवेदी श्रेष्ठ

तौला राना

डा. चन्द्रमोहन यादव

उषा राउत मिश्र

गंगा शाही

कृष्णप्रसाद अधिकारी

विमला गैरे

रिता सिंह वली

मधुप्रसाद न्यौपाने

मीनराज चौधरी

सन्तप्रसाद चौधरी

प्रतिमा चौधरी

देवीका नेपाली

ललिता सुनार

दुखीराम लोनिया

मिश्रीलाल यादव

दीपनारायण वर्मा

अकिल मियाँ

ध्रुवबहादुर मल्ल

रोम रोकाय

कालीबहादुर सहकारी

पार्वतीकुमारी गिरी

ताराबहादुर लामा

सरस्वती श्रेष्ठ

मानबहादुर नेपाली

हजारी नेपाली वादी

कविर सिंह कार्की

यज्ञनिधि कोइराला

दीपेन्द्रबहादुर वम

विद्यादेवी तिमिल्सिना

रिताकुमारी चौधरी

प्रिसिस महरा

कल्पना केसी

टेकबहादुर विक

हरिना कामी

By Dang post दांङ् पोस्ट

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.