Dang Post दांङ् पोस्ट

“सत्य र तत्यथा”
“जनताको समाचार”

२०८३ बैशाख ८ गते मंगलवार

क्रिसमसको अवसर पारेर फिल्म ‘मुगलान’ प्रदर्शनमा

प्रभात पाल र स्मारिका ढकाल अभिनीत फिल्म क्रिसमस-डेको अवसर पारेर बिहीबार रिलिज भएको हो।

आशिष ढकालको लेखन तथा निर्देशन रहेको फिल्मले रोजगारी र उज्ज्वल भविष्यको खोजीमा मातृभूमि छाडेर विदेशिने युवाको कथालाई मार्मिक रूपमा प्रस्तुत गर्छ।

फिल्ममा प्रभात र स्मारिकाका साथमा श्री शिवांशी, दिनेश डिसी, मोती सुवेदी, रामचन्द्र अधिकारी, राजुराज सोनी, रश्मी भट्ट, जीवन गौतम, सविन बाँस्तोलालगायत कलाकारहरूको अभिनय छ।

गोमन सिंह निर्माता रहेको ‘मुगलान’ को सह-निर्माता रीता चौधरी हुन्।

By Dang post दांङ् पोस्ट

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.