आन्दोलन भइरहँदा ठूल्ठूला आवाज निकालेर सडकमा कुदाइएका, उच्छृंखल गतिविधिमा प्रयोग भएका मोटरसाइकलहरू काठमाडौं प्रहरी परिसरले सार्वजनिक गरेको हो।
परिसरले सोमबार करिब एक दर्जन मोटरसाइकल सार्वजनिक गरेको हो।
प्रहरीले यसबारेमा पत्रकार सम्मेलनमार्फत थप विवरण सार्वजनिक गर्दैछ।
तस्बिरहरूः
Screenshot
Screenshot
Screenshot
Screenshot