Dang Post दांङ् पोस्ट

“सत्य र तत्यथा”
“जनताको समाचार”

२०८३ बैशाख ८ गते मंगलवार

काँग्रेसले निर्वाचनमा आयोगमा दल दर्ता गरायो

दाङ, मंसिर ७ । नेपाली कांग्रेसले निर्वाचन आयोगमा आइतबार दल दर्ता गराएको छ ।

काँग्रेसले आगामी राष्ट्रिय सभा र प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको हो ।
शनिबारको केन्द्रीय समिति बैठकबाट काँग्रेसले निर्वाचनमा भाग लिने निर्णय गर्दै दल दर्ता गर्नका लागि निवेदन दिने निर्णय गरेको थियो।

माघ ११ गते राष्ट्रिय सभा र फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको मिती तोकिएको छ ।

राष्ट्रिय सभा निर्वाचनमा भाग लिनेका लागि निर्वाचन आयोगले दर्ताको अन्तिम समय सीमा आइतबारसम्म तोकेको थियो ।

तर, प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि भने मंसिर १० गतेसम्म दल दर्ता गर्न पाउने समय सीमा तोकिएको छ ।

मुलुकको सबै भन्दा ठूलो दलले काँग्रेसले दल दर्ता गराउनु भन्दा पहिले नै नेकपा एमालेले निर्वाचन प्रयोजनका लागि यसअघि नै दल दर्ता गरि सकेको छ ।

By Dang post दांङ् पोस्ट

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.