Dang Post दांङ् पोस्ट

“सत्य र तत्यथा”
“जनताको समाचार”

२०८३ जेष्ठ २२ गते शुक्रबार

देशका बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार हाल कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन।

आज कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने सम्भावना देखिएको महाशाखाले जानकारी दिएको छ।

देशका बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने पनि महाशाखाले जानकारी दिएको छ।

By Dang post दांङ् पोस्ट

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.