Dang Post दांङ् पोस्ट

“सत्य र तत्यथा”
“जनताको समाचार”

२०८३ बैशाख ८ गते मंगलवार

प्रहरीले १२ जुवाडे पक्राउ गरेको छ ।

दाङ , कात्तिक ७ । घोराहीबाट प्रहरीले १२ जुवाडे पक्राउ गरेको छ ।

प्रहरीले सार्वजनिक एक लाख ३२ पाँच ८० नगदपनि उनीहरुको साथबाट बरामद भएको छ ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका – ७ शुक्रवारका ३१ बर्षीय नेकबहादुर चौधरी, ३६ का कमल चौधरी, ३० का एकराज चौधर, २६ का सिताराम चौधरी, ३० का अमिस चौधरी, ३० का बिनोद चौधरी, सोही वडाको डबरगाउँ बस्ने ३१ का शंकर चौधरी, ३९ का कालुराम चौधरी, २२ का उज्वल चौधरी, घोराही –१५ बस्ने २१ क सुनिल बिष्ट, ३८ का बसन्त डिसी, २२ का टुकमान बिष्ट रहेका छन् ।

जिल्ला प्रहरी प्रबक्ता डिएसपी चक्रबहादुर शाहका अनुसार घोराही –७ सौडियारका दिनेश चौधरीको घरमा पैसाको हारजित हुने गरी जुवातास खेलिरहेको सूचनाका आधारमा बिहीबार बिहान साढे २ बजेतिर प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।

पक्राउ परेकाहरु माथि थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

By Dang post दांङ् पोस्ट

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.