तनहुँ २०८२ श्रावण १२
तनुहँ जिल्लाको बन्दिपुर गाउँपालिकाले नगर प्रहरी जवान (महिला) र नगर प्रहरी गरी जम्मा ३ पदमा दरखास्त आह्वान गरेको छ ।
सेवा सुविधा बन्दिपुर गाउँपालिकको नियमनुसार रहनेछ भने आवश्यक न्युनतम योग्यता एसएलसी वा सो सरह उतिर्ण र अवकास प्राप्त सेनाको हकमा ४० वर्ष र अन्यको हकमा ३० वर्ष ननाघेको हुनपर्नेछ ।
दरखास्त दिने अन्तिम मिति श्रावण २६ गतेसम्म रहेको छ ।

