Dang Post दांङ् पोस्ट

“सत्य र तत्यथा”
“जनताको समाचार”

२०८२ माघ १६ गते शुक्रबार

बिहान ८ बजेदेखि सांसदहरू प्रतीक्षामा, समिति बैठक अझै सुरु भएन

बिहान ८ बजेदेखि सांसदहरू प्रतीक्षामा, समिति बैठक अझै सुरु भएन

काठमाडौँ । सोमबार बिहान ८ बजे बोलाइएको शिक्षा समिति बैठक अझै सुरु हुन सकेको छैन । शिक्षा मन्त्रालय र नेपाल शिक्षक महासङ्घबिच सहमति नजुटेपछि समिति बैठक अहिलेसम्म बस्न नसकेको हो।

समितिको आजको बैठकमा विधेयक पारित गर्ने तयारी थियो । तर, विधेयकमा सहमति जुट्न सकेको छैन । विधेयकमा शिक्षकहरूलाई आन्तरिक प्रतिस्पर्धा तथा खुलाबाट स्थायी गराउने विषयमा महासङ्घले आपत्ति जनाएको छ ।

महासङ्घले ७५/२५ हुनुपर्ने भनेको छ भने समितिले ६०/४० को प्रस्ताव पारित गरेको छ।

By Dang post दांङ् पोस्ट

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.